काठमाडौँ : युरो २०२० मा बेल्जियमले रुसलाई हराएको छ । शनिबार राती भएको खेलमा बेल्जियमले रुसलाई ३–० गोलले हराएको हो । बेल्जियमलाई जिताउन रोमेलु लुकाकुले दुई तथा थोमस मेउनियरले एक गोल गरे । खेल सु…