काठमाडौँ : इन्डियन प्रिमियर लिग (आइपीएल) २०२१ खेलेका सबै अस्ट्रेलियन क्रिकेटर सोमबार सिड्नी पुगेका छन् । कोभिड-१९ का कारण आइपीएल स्थगित भएपछि अस्ट्रेलियन क्रिकेटर भारतबाट माल्दिभ्स गएका थिए । त्यहा…