काठमाडौँ : इंगलिस प्रिमियर लिग फुटबलमा चेल्सीले शीर्ष स्थानको म्यानचेस्टर सिटीलाई हराएको छ । शनिबार राती भएको खेलमा चेल्सीले सिटीलाई २-१ गोलले हराएको हो । चेल्सीलाई जिताउन जियाच र अलोन्सोले गोल गरे । …