काठमाडौँ: लिभरपुलका फरवार्ड साडियो मानेले जारी प्रिमियर लिग सिजनमा म्यानचेस्टर सिटीलाई भेट्न नसकिने बताएका छन् । पेप ग्वार्डिओलाको टिमसँगको अंक दुरी धेरै भइसकेकाले अब लिग उपाधि रक्षा गर्न सम्भव नरहेको पनि …