काठमाडौँ : नेओमी ओसाकाको ग्रान्डस्लाम कीर्तिमान लोभलाग्दो छ । चार पटक फाइनलमा पुग्दा चारै पटक उपाधि जितेकी छिन् । दुई पटक युएस ओपन जितेकी जापानी स्टार ओसाकाले शनिबार दोस्रोपटक अस्ट्रेलियन ओपन जितिन् ।…