माधवकुमार नेपाल टुरिस्ट बसबाट ओर्लिएका सांसद र केन्द्रीय सदस्य पछि लगाउँदै निर्वाचन आयोग परिसरमा २०७८ भदौ ९ मा हिँडेको दृश्यले छब्बीस वर्षअघि संसद् परिसरमा मञ्चित दृश्यको याद दिलायो । उतिखेर बल्खु पार्टी कार्…