इतिहासकार नयराज पन्तको डायरी अनुवाद तथा सम्पादनमा व्यस्त छन्, उनका जेठा छोरा डा. महेशराज पन्त । पिता नयराजले संस्कृत भाषामा लेखेको डायरीलाई किताबका रूपमा छाप्ने तयारी गर्दै गर्दा महेशराज सत्तरी वर्षअघिको नेपालमा…