काठमाडौँ : केरुङबाट आएको एउटा कन्टेनर महाबौद्ध अगाडि रोकियो । वीर अस्पतालबाट इन्द्रचोक जाने गल्लीतिर । छेउमा बसिरहेका थिए, एक हुल मजदुर । सोमबार राति ९ बजे । कन्टेनर रोकिएपछि चालक ड्राइभिङ सिटबा…