सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यू, नमस्कार । तपाईं पाँचौँपटक प्रधानमन्त्री हुनुभो । बधाइ भनिहाल्न खासै जाँगर चलेको छैन । अहिलेलाई ‘ल ठीक छ’ मात्र भन्छु । बधाइ भन्न लायक काम गर्नुभएछ भने च…