नागरिकताको विषयमा बखत-बखतमा देशभित्र विवाद भइआएको छ । केपी ओली सरकारले हालै अध्यादेशद्वारा नागरिकता ऐन संशोधन गरेपछि यो विषय चर्किएको छ । देशभित्र नागरिकताबारे चलखेल यसपटक मात्रै होइन, पहिले पनि भएको हो । …