अहिले रातको १२ बज्दै छ । सामान्यतया म यतिबेला घुरिरहेको हुन्थेँ । आज, सुत्नुअघि एकचोटि सञ्जाल खोल्छु भनेको त, म अहिलेसम्म पनि सञ्जाल चलाइरहेको छु । आजको रात म आनन्दले सुत्न सक्दिनँ भन्ने अहिल्यै थाह छ । त्यसैले म…