‘ठूलाबडाले एक दिनको आमसभाका लागि लाखौँ पैसा खर्च गरेर लाखौँ मान्छे उतार्ने होडबाजी गरे । तर कहिल्यै सोचेनन्— लाखौँ खर्च गरेर, लाखौँ मान्छेको श्रमदान लिएर, लाखौँको जीवन बचाउने एक अस्पताल निर्माण गर्न…