विचार-वार्ता

सम्पादकीय

गुरुराज घिमिरेहरू ओर्लिरहेको राजनीतिक बस

इकागज | बैशाख १३, २०७९
नेपाली कांग्रेसमा साढे तीन दशक सक्रिय नेता गुरुराज घिमिरेले एकाबिहानै राजनीतिबाट निष्क्रिय हुने निर्णयमा पुगे । इकागजसँगको संवादमा उनले पार्टीमा योग्य र इमानदारहरूलाई पूर्णतः पाखा पारिएको बताए । उनले पार्टी...

जनप्रिय प्रधानमन्त्री मनमोहनका १० बलिया र ३ कमजोर पक्ष

डा. ढाकाराम सापकोटा | बैशाख १३, २०७९
मनमोहन अधिकारीको ६ दशक लामो राजनीतिक जीवनका क्रममा देखिएका विशेषताहरू : अविचलित अडान भएका अथक योद्धा : नेपालको इतिहासमा प्रजातन्त्रका लागि वि.सं. २००७ साल र वि.सं. २०४६ साल गरी मुख्यतः दुईवटा लडाइँ...

एक्लै नारा लगाउने ती मनमोहन

भैरव रिसाल | बैशाख १३, २०७९
हिजो अर्थात् वैशाख १२ गते आइतबार दिउँसो २:२१ बजे वरिष्ठ पत्रकार भैरव रिसाललाई उनको घरको नम्बरमा टेलिफोन सम्पर्क गरियो । फोन उनैले उठाए । भने- हजुर, म भैरव रिसाल । उनको घरमा यो पंक्तिकार जतिपटक फोन गर्छ, फोन सधैँ उनैले उठाएका छन् र सुरुमै आफ्नो परिचय पनि यसरी नै सुनाइहाल्छन् । भैरव विनम्र छन् । भैरव पत्रकारिता, लेखन र समाजसेवाका अथक योद्धा हुन् । सय वर्ष पुग्‍नै लाग्दा पनि पुराना कुराको पेटारो फुकाइरहेका छन् ...