सर्वोच्च अदालतको आदेशद्वारा पुनःस्थापित प्रतिनिधि सभा सिंगो नेपाल राष्ट्र र तीन करोड नेपालीको आस्था र विश्वासको केन्द्र हो । यसलाई सधैँभरि जनताको आस्था र विश्वासको केन्द्र बनाई राख्नु हामी सबैको कर्तव्य पनि हो । …