लोककल्याणकारी राज्यमा सरकारले सक्दा सबै नागरिकलाई सहयोग गर्नु राम्रो हो । सामाजिक सुरक्षाका यस्ता योजना अघि बढाउँदा मुलुकको धरातलीय यथार्थ, विकासका आवश्यकता र ढुकुटीको क्षमता पनि हेर्नुपर्छ । सार्वजनिक खर्चका प्राथ…