दुई नम्बर प्रदेशको पूर्वी सिमाना हो, सप्तरी जिल्ला । सप्तरी राजनीतिक, आर्थिक र सामाजिक कारणले चर्चामा रहने गर्छ । त्यसैमध्ये एक हो, बरमझियाको पेडा । पूर्व-पश्चिम् राजमार्गअन्तर्गत कञ्चनरूप नगरपालिका-२ मा अवस्थित छ बरमझ…