यो महल, यो सत्ता, यो श्रीपेचको दुनियाँ यो मानिसको दुश्मन, ढोंगी समाजको दुनियाँ यो पैसाको भोको, खोक्रो रवाफको दुनियाँ के नै हुन्छ मिल्यो भने पनि यो स्वार्थी दुनियाँ ? कवि शाहिर लुधियानवीले माथिको चतुष्पद…