विचार-वार्ता

सम्पादकीय

एमसीसीमा दलहरु गम्भीर बन्न जरुरी

इकागज | भदौ १३, २०८०
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) आजदेखि औपचारिक रुपमा कार्यान्वयनमा आएको छ । अर्थात् पाँचवर्षे दिनगन्ती सुरु भएको छ । पाँच वर्षभित्र ३१५ किलोमिटर ४०० केभीका प्रसारण लाइन, सवस्टेशनह...

सम्पादकीय

कृतघ्न सांसदहरू

इकागज | भदौ १२, २०८०
संसदीय व्यवस्थाका लागि धेरै नेपालीहरू शहीद भए । कयौं घाइते भए । अझ कतिपय शरीरभित्र गोली लिएर बाँचेका छन् । धेरैका अंगभंग भएका छन् । आम नेपाली नागरिकले लोकतान्त्रिक आन्दोलनमा सहभागी भएकै कारण पटक–पटक ...

सम्पादकीय

अब ८८४ सांसद र १३३ मन्त्रीलाई काठमाडौँमै घर बनाइदिने कि !

इकागज | भदौ ११, २०८०
केपी ओलीको पालामा ठेक्का लगाइएको ‘प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको आवास गृह’ को साँचो प्रधानमन्त्री पुष्पकमल दाहालले हिजो प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूलाई हस्तान्तरण गरे । २७ रोपनी १२ आनामा बनेका यी भवनहरू निर्माण गर्दा ८५ करोड रुपैयाँ खर्च लाग्यो । योसँगै भैंसेपाटीमै संघीय मन्त्रीहरूका लागि आलिसान दिव्य र भव्य बंगला पनि निर्माणको अन्तिम चरणमा पुगेको छ । अब कुनै दिन संघ र प्रदेशका प्रत्यक्ष निर्वाचित तथा समानुप...