गत वर्षका कतिपय चुनौतीहरू नयाँ वर्षमा सरेर आएका छन् । शिथिल अर्थतन्त्र बौरिएको छैन । पूँजीगत खर्चको अवस्था कमजोर हुँदा बजारको शिथिलतामा त्राण नआएको तर्क गरिन्छ । बैंकबाट प्रवाह हुने कर्जाको ब्याजदर व्यवसायीमैत्री नर…