इसापूर्व ३७० मा तक्षशिलामा चानकको छोराका रूपमा चाणक्यको जन्म भएको थियो । चाणक्य सुरुमा तक्षशिलाका आचार्य थिए । भारतीय उपमहाद्वीपमा तक्षशिला र नालन्दा नामका दुई सुविख्यात विश्वविद्यालय भएको प्रमाण भेटिन्छन् र चाणक्य य…