विचार-वार्ता

सम्पादकीय

एनसेललाई तिर्ने ४५ करोड भानुभक्त ढकालबाट भराउने कि !

इकागज | जेठ ३०, २०८०
शासकको अकर्मण्यता, खराब आचरण, गलत नियत राखेर कुनै सरकारी हानि नोक्सानी भयो भने त्यसको सजाय पाउने व्यवस्था कानुनले गरेको छ । तर, त्यो कानुन मन्त्री वा दलका नेताहरूमा चाहिं सामान्यता लाग्दैन । लागिहाल्...

सम्पादकीय

अर्थमन्त्रीले सरकार ढलाउने नै भए !

इकागज | जेठ २९, २०८०
सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा बजेट (२०८०/८१) पारित भए सरकार ढाल्ने चेतावनी दिएका छन् । उनको दल बजेट सार्वजनिक भएदेखि नै असन्तुष्ट रहँदै आएको छ । सत्तारूढ नेपाली ...

सम्पादकीय

आलु, प्याजमा भ्याट : अयोग्य अर्थमन्त्रीको ज्वलन्त दृष्टान्त

इकागज | जेठ २८, २०८०
अहिले बजारमा प्याज पाइँदैन । पाइए पनि बजेटभन्दा अघिको दोब्बर मूल्य तिर्नुपर्छ । गोदाममा प्याजको मौज्दात थुपारेका व्यापारीहरू रातारात मालामाल भएका छन् । प्याजमा भ्याट लागेको खबर हुरीले उडाएको आगोको झिल्कोसरि देशभर व्याप्त भयो । देशैभर प्याज दोब्बरभन्दा बढी व्यापारीहरूले असुलिरहेका छन् । सांसदमा पनि यसको छलफल भइरहेको छ । आलु, प्याजमा भ्याट लगाएर आमनागरिकको भान्सा महँगो तुल्याइदिएका अर्थमन्त्री प्रकाशशरण महतले ल्याएको बजेट...