राजनीतिक पदहरूमा महिलाको अधिक संख्या कायम रहन सक्नु भनेको महिला सशक्तीकरण स्थापित भएको मानिन्छ । राजनीतिक वृत्तमा महिला सहभागिता हुुनु सशक्तीकरणको एउटा मुख्य आधार पनि हो । राजनीतिक क्षेत्रले राष्ट्रको नीति निर्मा…