यतिबेला आसन्न निर्वाचनको मौन अवधि सुरु भएको छ । निर्वाचन आयोग र सरकारले निर्वाचनका लागि सम्पूर्ण तयारी भएको बताइसकेको छ । निर्वाचनको कारण भारत र चीनसँगका सीमा नाकाहरू बन्द छन् । मंसिर ४ गते एकै चरणमा सम्पन्न हु…