मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा मतदान गर्न अब ४ दिन मात्र बाँकी छ । विभिन्न दलका उम्मेदवारहरु यतिबेला मतदाता रिझाउदैं मत माग्न घरदैलोमा व्यस्त छन् । २ वटा प्रतिनिधिसभा निर्वाचन क्…