‘हाटा’ अर्थात् हाजिर अनि टाप, कर्मचारी वृत्तमा प्रचलित शब्दावली मानिन्छ । जसरी पनि सरकारी काम छल्ने प्रवृत्तिलाई प्रतिनिधित्व गर्छ, हाटाले । अनि हाटा गर्नेविरुद्ध कहिलेकाहीँ छड्के चल्थ्यो, कर्मचारी सजायका भ…