संघ र प्रदेशको चुनाव घोषणा भइसकेको छ । गठबन्धनकारी दलहरू उम्मेदवार छनौटमा व्यस्त छन् । अब उम्मेदवारीका लफडासँगै उनीहरू भोट धुत्न अनेक गुलिया र आकर्षक कुरा गर्छन् । चीनबाट रेल ल्याउने, पानी जहाज चलाउने, निःशुल्क ब…