विचार-वार्ता

एक सातामा दुईवटा ठूला साइवर आक्रमण, सरकार किन उदासिन ?

सन्तोष सिग्देल | माघ १७, २०७९
गत हप्ता नेपालमा साइवर सुरक्षासम्बन्धित दुई घटना भए। पहिलो घटनामा नेपाल प्रहरीको आन्तरिक सञ्चार प्रणाली ह्याक भएर संगठनभित्रको आन्तरिक सञ्चारसम्बन्धी ठूलो परिमाणको डेटा डार्क वेबमा उपलब्ध रहेको समाचार बाहिरियो। ह्य...

सम्पादकीय

यो वर्षको सूचकांकमा पनि नेपाल भ्रष्टाचारीहरूकै अखडा

इकागज | माघ १७, २०७९
भ्रष्टाचार व्याप्त मुलुकको कोटीबाट यसपालि पनि नेपाल बाहिरिन सकेन । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई)द्वारा आज सार्वजनिक सूचकांकमा नेपालले अघिल्लो वर्षभन्दा एक अंक थप्न सफल भएको ...

रास्वपा प्रवक्ता मुकुल ढकाललाई प्रश्न– गृहमन्त्रालय पाउनुभएन भने के गर्नुहुन्छ ?

कमल विष्ट | माघ १७, २०७९
नागरिकता प्रकरणमा दोषी देखिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गृहमन्त्रीसहित सांसद पद गुमाए । लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नागरिकता लिइसकेका छन् । नागरिकता लिएसँगै उनी फेरि गृहमन्त्री बन्ने दौडमा छन् । त्यसका लागि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निरन्तर भेटिरहेका छन् । उनले मंगलबार बिहान पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफूले गृहमन्त्री पाउनुपर्ने अडान राखे ...