विचार-वार्ता

सांसद डा. तोसिमा कार्कीसँग अन्तर्वार्ता

मलाई नेपाली जनताले स्वास्थ्य मन्त्रीको रूपमा देख्‍न चाहेका छन्

इकागज | पुस १४, २०७९
 दैनिक बिरामीको उपचारमा खटिने डा. तोसिमा कार्कीको जिम्मेवारी अहिले फेरिएको छ । दुई महिनाअघि शल्य चिकित्सकका रूपमा रहेकी डा कार्कीले अब प्रतिनिधिसभा सदस्य बनेकी छन् । गत मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनमा उ...

सम्पादकीय

प्रचण्डपथपछि पाखण्डपथ

इकागज | पुस १३, २०७९
अन्ततः पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेका छन् । उनलाई शुभकामना । बधाइ चाहिँ आफ्नो कार्यकाललाई जनकार्यमा समर्पित गरेर निस्केको दिनमा दिनुपर्छ ।  दौरा–सुरुवाल लगाएकामा प्रचण्डलाई ...

संकटमा स्ववियुको अस्तित्व

विरेन्द्र शाह | पुस १३, २०७९
विद्यार्थी आन्दोलनको इतिहास र समीक्षा : इतिहास हेर्दा वि. स. २००४ साल असार ०१ गते जयतु संस्कृतम् नामक विद्यार्थी सङ्गठन विद्यार्थी आन्दोलन नेपालको विद्यार्थी आन्दोलनको आधिकारिक विजारोपण भएको मानिन्छ । जसको विभिन्न उद्देश्य भए पनि राणाशासनको विरोधमा संघर्ष गर्नु मुख्य दायित्व थियो । हुन त नेपालको इतिहासमा १९९७ माघ १५ गते त्रिचन्द्रमा अध्ययनरत छात्र नेता गङ्गालाल श्रेष्ठलाई राणाहरूले आफ्नो शासन सत्ताको विरोध गरेकै कारण विष्णुमत...