विचार-वार्ता

यसरी गुमाउँदै छ निजामती सेवाले जनविश्वास

केदार कोइराला | पुस २८, २०७९
नेपालको सार्वजनिक प्रशासनको विगतलाई हेर्ने हो भने आदिकवि भानुभक्त आचार्यले 'भोलि-भोलि हुँदैमा सब घर बिती गो बक्सियोस् आज झोली' भन्ने एक हरफको अभिव्यक्तिबाटै तत्कालीन प्रशासनको हविगत छर्लङ्ग बनाईदिएका थिए...

पृथ्वीनारायण शाह कसरी राष्ट्रिय एकताका प्रतीक ?

गत वर्षको पुष २७ गते पृथ्वी जयन्तीको दिन गणतन्त्र नेपालका राष्ट्रपति विद्या भण्डारीदेखि पूर्वराजा ज्ञानेन्द्रसम्म सिंह दरबारको पश्चिमी गेट अगाडि ठड्याइएको पृथ्वीनारायण शाहको सालिकमा फूल गुच्छा चढाएर सम्मान गर्न पुगेको...

सम्पादकीय

पृथ्वीनारायण र पुष्पकमल

इकागज | पुस २७, २०७९
राजा पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती मनाइएको छ । २०६२-६३को परिवर्तनपछि यसपालिको पृथ्वी जयन्ती धेरै अर्थले फरक बनेको छ । किनकि राष्ट्रिय एकता दिवस र सार्वजनिक बिदाको घोषणा गरिएको छ । र, यसका निर्णयकर्ता पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् ।  कुनै बेला पृथ्वीनारायण शाहलाई ‘प्रधान शत्रु’ घोषणा गरेका, उनको सालिक तोड्दै हिँडेका, उनको नाममा रहेका संस्थाहरूको नाम परिवर्तन गर्नुपर्छ भन्दै हिँडेको पार्टीका ...