महाकाली सन्धि तत्कालीन संसदको दुई तिहाई बहुमतले पारित भएको आज २६ वर्ष पूरा भयो, तर नेपालले सन्धिमै उल्लिखित पानी पाउन पनि २६ वर्ष लाग्यो । यद्यपि, नेपालतर्फ महाकाली तेस्रो सिंचाइ आयोजनाको मूल नहर आधा मात्र खनिए…