बसाइँसराइको भाष्यमा अक्सर यस्तै पढाइन्छ- मान्छे गाउँबाट सहर छिर्छ । परिधिबाट केन्द्रतिर सर्छ । हिमाल, पहाडबाट, तराई झर्छ । तर, सधैँ सबैतिर यस्तो मात्र हुँदैन । मान्छे केन्द्रबाट परिधितिर पनि सर्छन् । बसाइँसराइ देश छो…