आमनिर्वाचनको बाक्लिँदो माहौलसँगै आमनागरिकबीच कौतुहल छ, ‘कसलाई मतदान गर्ने ?’ अघिल्ला निर्वाचनमा राजनीतिमा स्थापित दलका नेताको कार्यशैलीप्रति नागरिक असन्तुष्ट रहे पनि विकल्पको अभाव थियो । अनि घुमिफिर…