काठमाडौँ- स्पा संघ नेपालको अध्यक्षमा सुरेश पुरी निर्वाचित भएका छन् । बिहीबार काठमाडौँमा आयोजित संघको तेस्रो साधारण सभामा उनी निर्वाचित भएका हुन् । अध्यक्ष पुरी ट्रयांक्विलिटी स्पाका सञ्चालक हुन् । त्यसैगरी,  …