काठमाडौँ- नेपाल वायुसेवा निगमले यात्रुमाथि अभद्र व्यवहार गरेको भन्दै आफ्नो कर्मचारीलाई कारबाही गरेको छ । बुधबार काठमाडौँबाट ताप्लेजुङ जान निगमको टिकट काटेका यात्रुलाई कर्मचारी गगनबहादुर चन्दले विमानको ढोकाबाट …