काठमाडौँ- नेपाली नयाँ वर्षमा घुम्‍नका लागि विमान चार्टर गरेर १८१ जना चिनियाँहरू नेपाल आएका छन् । बिहीबार हिमालय एयरलाइन्सको विमान चार्टर गरेर १८१ जना चिनियाँहरू नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल भ्रमणमा …