काठमाडौँ- ठमेल क्षेत्रमा भोलि (शनिबार) साँझ ७ देखि बिहान ५ बजेसम्म सवारीसाधनको प्रवेशमा निषेध गरिएको छ । ठमेल पर्यटन विकास परिषदका अनुसार क्रिश्चियन धर्मावलम्बीहरूको 'क्रिसमस इभ'मा ठमेलमा बाह्य तथा आन्तर…