काठमाडौँ- रुस र युक्रेनबीच चलिरहेको युद्ध रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच महत्त्वपूर्ण कुराकानी हुने भएको छ । मिडिया रिपोर्टका अनुसार यो कुराकानी मंगलबार हुने तयारी भएको…