विश्व

विहारका पूर्व मुख्यमन्त्री लालु यादवलाई ५ वर्ष जेल सजायँ

इकागज | फागुन ९, २०७८

विहार–विहारका पूर्व मुख्यमन्त्री तथा आरजेडीका नेता लालु यादवलाई पाँचौ चारा घोटला कान्डमा अदालतले ५ वर्ष जेल सजायँ सुनाएको छ । विशेष अदालतले सोमबार यादवलाई ६० लाख भारु जरिवानसमेत तोकेको छ ।

लालुलाई अदालतले १५ जनवरीमा दोषी ठहर गरेको थियो । सो कान्डमा तानिएका ९९ जनामध्ये २४ जनालाई अदालतले सफाइ दिएको दिएको थियो । त्यस्तै, ४६ दोषीलाई तीन वर्ष जेल सजाँय सुनाइएको थियो । 

यसअघि चार ओटै चारा घोटला कान्डमा उनी दोषी ठहर भएका थिए । 

अस्ट्रेलिया दुई वर्षपछि अन्तर्राष्ट्रिय यात्रुका लागि खुला

इकागज | फागुन ९, २०७८

सिड्नी - अस्ट्रेलियाले दुई वर्षपछि पहिलो पटक आफ्नो अन्तर्राष्ट्रिय सीमा पुनः खुला गरेको छ । कोरोनाभाइरस वि...

पूर्वी युक्रेनमा युद्धविरामका लागि काम गर्न रुस र फ्रान्स सहमत, पुटिन भेट्न बाइडन इच्छुक

इकागज | फागुन ९, २०७८

किभ- रूस र फ्रान्स पूर्वी युक्रेनमा युद्धविरामका लागि काम गर्न सहमत भएका छन् । रुसी राष्ट्रपति भ्लादमिर पुट...