विश्व

हिरो मोटोकर्पले एथर इनर्जीको शेयर खरिद गर्दै

इकागज | जेठ २५, २०८१

काठमाडौँ- भारतीय दुई पाङ्ग्रे सवारी निर्माता कम्पनी हिरो मोटोकर्पले बैँग्लुरुको विद्युतीय गाडी (ईभी) निर्माता एथर इनर्जीको थप शेयर खरिद गरिरहेको छ ।

एथर इनर्थीको आईपीओ आउनुअघि मोटोकर्पले कम्पनीको शेयर खरिद गरिरहेको इन्डियन स्टार्टअप न्यूजले जनाएको हो ।

हिरो मोटोकर्पले १ सय २५ करोड भारतीय रुपैयाँको दोस्रो बजारमा २.२ प्रतिशत शेयरर अधिग्रहण गरेको हो ।

हिरो मोटोकर्पले एथर इनर्थीको १ सय ४० करोडमा ३ प्रतिशत शेयर खरिद गरेको झन्डै छ महिना पछि फेरि उक्त शेयर खरिद गरेको हो ।

मोदीको शपथ ग्रहणमा छिमेकी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुख उपस्थित हुने

इकागज | जेठ २४, २०८१

काठमाडौँ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल, बङ्...

'अष्ट्रेलियामा विदेशी विद्यार्थी सङ्ख्या नियन्त्रण अर्थतन्त्रको लागि हानिकारक हुने'

इकागज | जेठ २४, २०८१

सिड्नी - अष्ट्रेलियाको सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या सीमित गर्ने कदम अर्थतन्त्रका लागि हा...

क्यानडाका प्रधानमन्त्री ट्रुडोले मोदीलाई बधाई दिँदै भने - क्यानडा मानवअधिकार र कानुनको शासनमा विश्वास गर्छ

इकागज | जेठ २४, २०८१

काठमाडौँ - क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले नरेन्द्र मोदीलाई तेस्रो पटक सत्तामा आएकोमा बधाई दिएका छन्...

अयोध्याबाट बीजेपीलाई पराजित गरेका अवधेश प्रसादले भने– यो चुनाव म होइन जनताले लडेका हुन्

इकागज | जेठ २४, २०८१

काठमाडौँ - समाजवादी पार्टीले उत्तर प्रदेशमा उत्कृष्ट प्रदर्शन गरेको छ । सपा देशको तेस्रो ठूलो पार्टीको रूप...