प्रतिनिधि सभा बैठक चैत २३ गतेसम्मका लागि स्थगित

काठमाडौँ : प्रतिनिधि सभाको बैठक चैत २३ गतेसम्मका लागि स्थगित भएको छ । सोमबार दिउँसो १ बजे उक्त बैठक बस्ने तय भएको हो ।
बुधबारको बैठकमा विभिन्न दलका सांसदहरूले विशेष समय र शून्य समयमा विविध विषयको उठान गरेका थिए। साथै बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन र विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदनसमेत सदनमा पेस भएको छ ।
अन्त्यमा संविधान सभा सदस्य नवीन्द्रराज जोशी र लक्ष्मी देवी भण्डारीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको हो ।

भिजिट भिसा प्रकरणलाई मानवतस्करीसँग जोडेर हेर्न हुँदैनः श्याम घिमिरे

गाउँघरमा बिरामी र मृत्यु हुँदा शव बोक्ने युवा छैनन्ः सांसद भण्डारी

बजेटमा कृषिलाई उपेक्षा भयोः सांसदहरु

राष्ट्रियसभामा जुहारचन र शास्त्रीको निधनप्रति शोक प्रस्ताव पारित

देशको काठको उपयोग नगरी विदेशबाट काठ आयात नगर्न सांसदको माग

निजामती विधेयकमा माओवादीले राजनीति गर्योः सचेतक बर्तौला

राष्ट्रियसभाः उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज नगर्न माग

प्रतिक्रिया