आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

कोभिड-१९ संक्रमणबाट नर्सको मृत्यु

बुटवल : कोभिड-१९ संक्रमणका कारण नेपालगञ्‍जमा एक स्टाफ नर्सको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

कोभिड संक्रमणका कारण सोमबार बिहान भेरी अस्पताल नेपालगञ्‍जमा २० वर्षीया स्टाफ नर्स अनिता वलीको मुत्यु भएको हो ।

भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर प्रकाश थापाका अनुसार राप्ती लाईफ केयर दाङ तुलसीपुर ११ की २० वर्षीया स्टाफ नर्स अनिता ओलीको बिहान १० बजे मुत्यु भएको हो ।