मतगणना सुरु नभएको भन्दै कैलाली-५ मा एमाले कार्यकर्ताको नाराबाजी

काठमाडौं- कैलाली ५ मा मतदान भएको २४ घण्टा बितिसक्दासमेत मतगणना सुरु नगरेको भन्दै नेकपा एमालेका कार्यकर्ताले नाराबाजी गरेका छन् ।
उनीहरूले जनमतको कदर गर्नुपर्ने भन्दै साेमबार निर्वाचन आयोगविरुद्ध नाराबाजी गरेका हुन् । उक्त क्षेत्रमा दिउँसो १ बजेदेखि मतगणना सुरु हुने भनिए पनि ढिलाइ भएको छ ।
सो क्षेत्रमा एमालेबाट नारदमुनि राना, नेपाली कांग्रेसका डिल्लीराज पन्त मुख्य प्रतिष्पर्धामा छन् ।

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

प्रतिक्रिया