मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

देउवा-सागर ढकालको मतान्तर ३१, कर्णबहादुर मल्लले कति मत पाए ?

डडेल्धुरा- प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुरामा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले अग्रता लिएका छन् ।

१२० गन्दा देउवाले ४८ मत पाएका छन् । त्यस्तै नेपाली कांग्रेस (वीपी)का कर्णबहादुर मल्लले ४२ मत पाएका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकालले १७ मत पाएका छन् भने राप्रपाका गोविन्द खडायतले ४ मत पाएका छन् ।