रञ्जिताले बढाइन् अग्रता

काठमाडौँ- कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता चौधरीले अग्रता बनाएकी छन् । रञ्जिताले १८५७ मत प्राप्त गरेकी छन् ।
उनलाई सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामजनम चौधरी पछ्याइरहेका छन् । चौधरीले ११९९ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा एमालेका तपेन्द्र रावलले ४२१ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् ।
हालसम्म ४०४८ मत गणना भएको छ ।

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया