दार्चुलाका मतपेटिका बल्ल आइपुग्यो सदरमुकाम

दार्चुला- ९ वटा स्थानिय तह रहेको दार्चुलामा हिजो ४ गते मतदान सम्पन्न भए पनि मतगणना हुन सकेको छैन ।
जिल्लाको भौगोलिक विकटताका कारण मतपेटिका ढुवानी मा ढिलाइ हुँदा गणना हुन नसकेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।
उनले अन्य ८ वटा स्थानीय तहका मतपेटिकाहरू आज बिहान १० बजे जिल्ला सदरमुकाम पुर्याउन सकिएको बताए । जिल्लाको ब्यास गाउँपालिकाको दुम्लिङ्सिना, माल र राप्लाको मतपेटिका अहिले ८ बजे सदरमुकाम आइपुगेको हो ।
अब सबै प्रक्रिया पुगाएर मतगणना हुने निर्वाचन अधिकारी प्रदिप सिंह धामीले बताए ।

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया