बागमतीको मुख्यमन्त्री र केही मन्त्रीहरूले आज सपथ लिने

मकवानपुर- बागमती प्रदेशको मुख्यमन्त्री बनेका शालिकराम जम्कट्टेलले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछन् । उनी आफूले सपथ लिएपछि अन्य केही मन्त्रीहरूलाई पनि आजै सपथ गराउने तयारी गरेको बुझिएको छ ।
उनले आजै सानो मन्त्रिमण्डल गठन गर्नेछन् । जसमा यसअघि मुख्यन्त्रीको चर्चामा रहेका जगन्नाथ थपलिया प्रदेशको भौतिक पूर्वाधार मन्त्री बन्ने पक्का भएको छ । यसैगरी राप्रपाबाट उद्धव थापाले पनि आजै मन्त्रीको सपथ लिने बुझिएको छ । उनलाई कुन मन्त्रालय दिने भन्नेबारे भने टुङ्गो लागेको छैन । अन्य केही मन्त्रीको संख्या थापिन सक्ने बताइएको छ ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया