मैतीदेवीको फुटपाथ मिचेर बनाएको प्रहरी बिटमा महानगरको डोजर

काठमाडौँ- मैतीदेवीस्थित नेपाल प्रहरीको अस्थायी बिटमा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ । मंगलबार दिउँसो महानगरपालिकाले प्रहरी बिटमा डोजर चलाएको हो ।
नेपाल प्रहरीसँग समन्वय गरेर बिट भत्काइएको महानगरपालिकाले जनाएको छ । मैतीदेवीचोकमा सडक र फुटपाथ मिचेर विट निर्माण भएको थियो ।
पछिल्लो समय महानगरले फुटपाथ मिचेर बनाइएका संरचना हटाउने अभियानलाई महानगरले तीव्रता दिएको छ ।

स्याउ बोकेको कन्टेनरमा केरुङबाट ल्याइँदै थियो ७ किलो ६५३ ग्राम सुन !

जबरजस्ती करणी गरेको अभियोगमा वृद्धा पक्राउ

पोल्याण्ड र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

लमजुङको गुरुङ बस्तीमा घाटु रौनक

‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदै

खड्गी समाज द्वारा नायः खिं बाजा बोल पुस्तक सार्वजनिक

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया