आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

कालिञ्‍चोक अर्थात् रोमाञ्‍चोक (फोटो फिचर)

आइतबार कालिञ्‍चोकमा परेको हिउँ । तस्बिर : चिरञ्‍जीवी मास्के

काठमाडौँ- दोलखाको कालिञ्‍चोकमा आइतबार हिमपात भएको हो । मध्य फागुनमा आइतबार दिउँसो ४ बजेदेखि केही घण्टा हिमपात भएको हो ।

अघिल्लो वर्षहरूमा पुसको पहिलो सातादेखि हिमपात हुने कालिञ्‍चोकमा फागुन लाग्दा पनि हिमपात नहुँदा होटल र पर्यटन व्यवसायमा गिरावट आएको थियो ।

कालिञ्‍चोक ३८४२ मिटर उचाईमा छ ।