के पुरानो बाइकसँग नयाँ बुलेट साट्ने हो ?

काठमाडौँ- रोयल इनफिल्डको लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले ‘एक्सचेन्ज मेला’ सुरु गरेको छ । आजदेखि १७ गतेसम्म ‘एक्सचेन्ज मेला’ हुने अल्फा अटोमोटिभ जनाएको छ ।
ग्राहकहरूलाई Spot Exchange, Best Valuation र Spot Finance सुविधा उपलब्ध हुने बताइएको छ । साथै ग्राहकले क्लासिक ३५०cc को कालो रङको रोयल इनफिल्ड मोटरसाइकल खरिद गर्दा विशेष अफर अन्तर्गत १५ हजार मूल्य बराबरको Genuine Motorcycle Accessories (GMA) पनि प्राप्त गर्नेछन् ।
यी सुविधाहरूले ग्राहकहरूलाई पुरानो दुई पाङ्ग्रे सवारीसाधनसँग नयाँ रोयल इनफिल्ड मोटरसाइकल साट्न उत्प्रेरित गर्ने बताइएको छ । रोयल इनफिल्डले आफ्नो नेपालभरको शोरूम र डिलर पोइन्टबाट यो कार्यक्रम आयोजना भएको छ ।
ग्राहकसँग आफ्नो मोटरसाइकलको Best Valuation का लागि विभिन्न एक्सचेन्ज हाउसहरूको विकल्पहरू हुनेछ भने Spot Finance को लागि वित्तीय संस्था हुनेछन् । यी सबै सुविधाहरूका साथ ग्राहकहरूले नयाँ रोयल इन्फिल्ड मोटरसाइकल किन्न बिना झन्झट Spot Exchange प्राप्त गर्न सक्नेछन् ।

पोखरामा बीवाईडीको नयाँ शोरूम र बीवाईडी सिलायन ७ को शुभारम्भ

ईभी स्कुटर याडियाले घटायो मूल्य

डोङफेङ मोटर ग्रुपद्वारा भोया अटोमोबाइलमा लगानी वृद्धि

नयाँ फोर्थिङ फ्राइडे आफ्नो सेग्मेन्टमा सबैभन्दा किफायती मूल्यमा, प्रारम्भिक मूल्य …

मेगा मनसुन सर्भिस क्याम्प आजदेखि सुरु

क्यारीका दुई ईभी भ्यान नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक, यस्तो छ मूल्य र विशे…

जगदम्बा मोटर्सले नाइमा अटो शोमा १४ देखि १९ सिटर व्यावसायिक ईभी प्रस्तुत गर्दै

प्रतिक्रिया