विद्यालयका कर्मचारीका मागप्रति सरकार गम्भीर बनोस् : मानवीर राई

काठमाडौं – नेकपा एमालेका सांसद मानवीर राईले विद्यालयका कर्मचारीको आन्दोलनको विषय उठान गर्दै सरकारलाई यसप्रति गम्भीर हुन ध्यानाकर्षण गरेका छन् । सोमबारको प्रतिनिधिसभामा बोल्दै उनले विद्यालय शिक्षकहरूको न्यून तलबमा काम गर्नुपर्ने वाध्यतालाई औंल्याउँदै त्यसो भनेका हुन् ।
उनले भने, ‘ विद्यालय कर्मचारीहरू आन्दोलनमा छन् । १० हजार, १३ हजार तलबमा काम गर्नु परेको छ । उहाँहरूको मागप्रति सरकार गम्भीर बनोस् । उपयुक्त रोजगारको व्यवस्था गरोस् ।’
‘स्वदेशी किसानहरू आफ्ना उत्पादन फालेर बसेका छन्,’ उनले भने, ‘उनीहरूलाई उचित मूल्य दिलाउन सरकारले तदारुकता दिलाओस् ।’

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया